About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

दमक, ७ मंसिर
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भारी मतान्तरसहित विजयी भएका छन् । झापा–५ बाट उनी ५२ हजार ३१९ हजार साथ विजयी भएका हुन् ।
ओलीका प्रतिद्वन्द्वी सत्ता गठबन्धनका उम्मेदवार खगेन्द्र पाण्डव अधिकारीले २३ हजार २३१ मत ल्याएको निर्वाचन अधिकृतको कार्याललयले जनाएको छ । अध्यक्ष ओली र अधिकारीको मतान्तर २८ हजार ३८८ रहेको छ । यो क्षेत्रमा १ लाख ५४ हजार २८९ मतदाता थिए । कुल खसेको मत ९८६३१ हो । जसमा बदर मत ५११७ रहेको छ । ६६.२० प्रतिशत मत खसेको हो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय