About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं, २३ असोज
पत्रकारिता छोडेर भर्खरै मात्र राजनीतिमा लागेका रवि लामिछाने चितवन २ बाट प्रतिनिधिसभा सदस्य पदको उम्मेद्वार बन्ने भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रविले यसअघि चितवन ३ बाट उम्मेद्वारी दिने तयारी गरेपनि अन्तिम समयमा आएर चितवन २ बाट उमेदवारी दिने भएका हुन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय