About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं, २१ असोज
मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि असोज २३ गते उम्मेदवारी मनोनयन हुनेछ । उम्मेद्वारी मनोनयनका लागि निर्वाचन आयोगले धरौटीको व्यवस्था गरेको छ ।
प्रतिनिधिसभाका उम्मेदवारले मनोनयन दर्ता गर्दा दश हजार रुपैयाँ धरौटी राख्नुपर्ने भएको छ । निर्वाचन आयोगका अनुसार प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फका उम्मेदवारले ५ हजार धरौटी राख्नुपर्ने छ । महिला, दलित, अल्पसंख्यक समुदाय, आर्थिक रुपले विपन्नको हकमा ५० प्रतिशत छुट हुने आयोगले जनाएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय