About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

इटहरी,नेकपा एमालेकी केन्द्रीय सदस्य इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमले पार्टी निर्णय जे हुन्छ पार्टीका इमान्दार कार्यकर्ताले मान्नु पर्नेमा जोड दिनुभएको छ । सामाजिक सञ्जाल फेसवुकमार्फत उहाँले भन्नुभएको छ “इटहरी कोहकमा मलाइ मेयर को प्रत्यासी का रुपमा हेर्न चाहने शुभचिन्तक हरुले जुन चिन्ता गर्नु भएको छ, तपाईं हरु सबै लाई सम्मान गर्दछु! पार्टी निर्णयमा म खुशी छु चिन्ता गर्दिन निरास छैन”। उहाँले नेकपा एमाले ले अगाडि सारेका उमेदवारको पक्षमा लाग्न र चुनाब जिताउन सबै लाई अनुरोध गर्नुभएको छ । उहाँले आफ्नो पक्षमा निर्णय नहुदा पार्टी निर्णय बिरुद्द सामाजिक सन्जाल रङग्याउन छाडेर पार्टी काम मा लाग्न अनुरोध गर्द्छु समेत गर्नुभएको छ । फेसवुकमा कम्मेन्ट गर्नेहरुले सहि विचार र प्रष्ट धारणा राखेको भन्दै उहाँको प्रशंसा गरेका छन ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय