About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं, २८ असार  । संसद पुनःस्थापना तथा काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेकाे सर्वाेच्च  अदालतले पुनःस्थापित प्रतिनिधिसभाको बैठक एक साताभित्र बोलाउन आदेश जारी गरेको छ ।

‘प्रतिनिधिसभा पुनःस्थापना अधिवेशन ७ दिनभित्र अर्थात् २०७८ साउन ३ गते आइतबार अपराह्न ५ बजेभित्र प्रारम्भ हुने गरी तत्काल व्यवस्था मिलाउनु भनी परमादेश जारी हुने ठहर्छ,’ आदेशमा भनिएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय