काठमाडौं, १२ फागुन
राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँट गरेको छ । बिहिबार काठमाडौँमा आईपीओ बाँडफाँट सम्पन्न भएको हो । आफ्नो आइपिओ परे, नपरेको कसरी थाहा पाउने ? हेर्नुहोस् भिडियोः
https://www.youtube.com/watch?v=lRSA_KvfCHM




