About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, १ वैशाख
पछिल्लो समय मोरङको उर्लाबारी–२ स्थित वेतिनी सिमसार क्षेत्र पर्यटकको आकर्षणको केन्द्र बनेको छ । वेतिनी सामुदायिक वनभित्र पने सिमसारमा घुम्न र वनभोज खान आउने आन्तरिक पर्यटकको संख्या बढ्दै गएको छ ।
यो सिमसारमा नयाँ वर्षको अवसरमा ६ हजारभन्दा बढी आन्तरिक पर्यटकले अवलोकन गरेका छन् । बैशाख १ गते घुम्न आएका पर्यटकको अत्यधिक भीडका कारण व्यवस्थापन गर्न चुनौती भएको अध्यक्ष भीमबहादुर राईले बताउनुभयो ।
नयाँ वर्ष मनाउन प्राकृतिक गन्तव्य रोज्नेहरूको संख्या बढेसँगै बेतनी सिमसार आन्तरिक पर्यटनको आकर्षक केन्द्र बन्दै गएको देखिएको सचिव अर्जुन बास्तोला बताउनुहुन्छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय