About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

इटहरी,कोशी प्रदेशकै उत्कृष्ठ सहकारीका रुपमा पुरस्कृत महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड इटहरीको अध्यक्षमा मुना तिम्सिना निर्बाचित हुनुभएको छ । २५ औं बार्षिक साधारणसभाले तिम्सिनाको अध्यक्षतामा नयाँ संचालक समिति निर्बिरोध निर्बाचित गरेको हो । साधारणसभाले बिनोद भट्टराईको संयोजकत्वमा लेखा समिति निर्बाचित गरेको छ । संचालक समितिको उपाध्यक्षमा पद्मादेबी पन्धाक,सचिब जानुकला तामांग,कोषाध्यक्ष पुनम थापा मगर निर्बाचित हुनुभयो । सदस्यहरुमा रुद्रमायाँ भट्टरार्ई,सोभिता पुरी,कमला निरौला,शुभकुमारी राई,धनुकला नाल्बो,कुसुममायाँ तामांग,शुष्मा थापा र बालकुमारी लुइटेल हुनुहुन्छ । लेखा समिति सदस्यहरुमा शशी आर्चाय र पदमकुमारी भण्डारी हुनुहुन्छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय