About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

सिजुवा, १२ कार्तिक
मोरङको रतुवामाई नगरपालिकाले कक्षा ११ र १२ मा अध्ययनरत एक सय जनाभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।
नगरपालिकाको शिक्षा शाखाको आयोजनामा विश्वनाथ मन्दिरको सभाहलमा आयोजित कार्यक्रममा नगर प्रमुख रविन राईले नगरपालिकाका सामुदायिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत दलित, सन्थाल, मुस्लिम र सीमान्तकृत विद्यार्थीहरुलाई छात्रवृत्ति रकम प्रदान गरेका हुन् । नगरभरिका १ सय ११ जना विद्यार्थीहरुलाई जनही ४ हजार ५ सय रुपैयाँका दरले छात्रवृत्ति प्रदान गरिएको नगरपालिकाले जनाएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय