About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, ११ कार्तिक
नेपाली काँग्रेस उर्लाबारी नगर समिति कोषाध्यक्षमा बेलबहादुर कार्कीलाई मनोनित गरिएको छ । काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत गत महिना निर्वाचित उर्लाबारी नगर समितिको आज बसेको पहिलो बैठकले कार्कीलाई कोषाध्यक्षमा मनोनित गरेको नगर सभापति सुरेन्द्र लिम्बूले जानकारी दिए ।
काँग्रेस नगर समितिमा सभापति, उपसभापति, सचिव, सहसचिव प्रत्यक्ष निर्वाचित तथा कोषाध्यक्ष मनोनित गर्ने विधानमा व्यवस्था भए अनुसार कार्कीलाई कोषाध्यक्ष मनोनित गरिएको लिम्बूले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय