About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, ९ कार्तिक
नेकपा एमाले उर्लाबारी–३ वडा कमिटी अध्यक्षमा भीष्म बुढाथोकी चयन भएका छन् । आज भएको वडा अधिवेशनबाट बुढाथोकीको नेतृत्वमा कमिटी सर्वसम्मत चयन भएको हो ।
वडा कमिटीको उपाध्यक्षमा छविलाल धिमाल, सचिवमा छवि दाहाल, सहसचिव कल्पना नाल्बो र काजीमान लिम्बू रहेका छन् ।
यस्तै, आजै सम्पन्न वडा अधिवेशनबाट वडा नं. १ मा श्यामबहादुर कट्वाल, वडा नं. २ मा इन्द्र दाहाल र वडा नं. ७ मा योगेश बस्नेत अध्यक्ष चयन भएका छन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय