
काठमाडौँ, २ चैत
आगामी वर्ष २०८० मा सरकारले ३५ दिन सार्वजनिक विदा दिएको छ । बिहिबार राजपत्रमा प्रकाशित सूचना अनुसार विभिन्न चाडपर्व, दिवस र जयन्ती गरी ३५ दिन बिदा दिइएको हो । जसमा सबैभन्दा लामो दशैंमा ६ दिन र तिहारमा ५ दिन बिदा दिइएको छ ।
हेर्नुहोस् विदाको सूची