About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, १४ भदौ
आसन्न उर्लाबारी उद्योग वाणिज्य संघको निर्वाचनका लागि प्रगतिशील साझा प्यानलको उम्मेद्वारी घोषणा गरिएको छ । नेकपा एमाले, नेकप (एस), माओवादी केन्द्र र राप्रपा मिलेर प्रगतिशील साझा प्यालन खडा गरेका हुन् ।
यो प्यालनबाट अध्यक्षमा शेरबहादुर भण्डारी, बरिष्ठ उपाध्यक्षमा यमलाल रसाइली, उद्योग उपाध्यक्षमा जंगबहादुर कार्की, बाणिज्य उपाध्यक्षमा पवन चौधरी, महासचिवमा सम्झना खतिवडा आचार्य, उद्योग सचिवमा डिल्लीराम खतिवडा, बाणिज्य सचिवमा यज्ञबहादुर बस्नेत र कोषाध्यक्षमा राजनप्रसाद दाहाल उम्मेद्वार खडा भएका छन् । यस्तै, सदस्यहरुमा नुतन राई, अनिल साहु तेली, नरेन्द्र थापा (जर्मन), नित्तम चौहान, निलप्रसाद गौतम, लेखा समिति संयोजकमा गजिन्द्र भण्डारी तथा लेखा सदस्यमा राधिका काफ्ले र फुर्वा तामाङ उम्मेद्वार छन् ।
प्रगतिशील साझा प्यानलले व्यापारिक हकहित तथा अन्य विषयमा प्रतिबद्धता सार्वजनिक गरेका छन् । हेर्नुहोस्, प्रगतिशील साझा प्यानलका प्रतिबद्धता

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय