About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

नयाँ राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित हुनुभएको छ । उपराष्ट्रपतिको चैत ३ गते निर्वाचन हुदैछ । राष्ट्रपति, उपराष्ट्रपतिको तलब सेवा सुबिधा कति होला त ? चासो हुन सक्छ । राष्ट्रपति, उपराष्ट्रपतिको तलब सेवा सुबिधा पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन, २०७४ले ब्यवस्थित गरेको छ ।
राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन, २०७४अनुसार राष्ट्रपतिको तलब सुबिधा
पारिश्रमिक मासिक १,५०,४५०
पोसाक २५,००० बार्षिक
प्रत्येक महिना मासिक पारिश्रमिक बराबरको अतिथि सत्कार तथा भइपरि खर्च ।
राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन, २०७४अनुसार उपराष्ट्रपतिको तलब सुबिधा
पारिश्रमिक मासिक १,०८,०३०
पोसाक २०,००० बार्षिक

प्रत्येक महिना मासिक पारिश्रमिक बराबरको अतिथि सत्कार तथा भइपरि खर्च ।
राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन, २०७४ हेर्न  क्लिक गर्नुहोस ।

राष्ट्रपति-र-उपराष्ट्रपतिको-पारिश्रमिक-तथा-सुविधा-सम्बन्धी-ऐन-२०७४

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय