About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

ऋषिकेश खनाल, उर्लाबारी
उर्लाबारी–७ स्थित पाथीभरा पञ्चकन्या देवी मन्दिरको दशौं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । साधारणसभाको अवसरमा जग्गादाता, नगद दानकर्ता, गेट निर्माणकर्तालगायतलाई अभिनन्दन गरिएको छ ।
उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष खगेन्द्र गुरागाईँले गत आर्थिक वर्षको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । मेदिनी कडरियाले स्वागत मन्तव्य राखेको कार्यक्रममा आजीवन सदस्यहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय