About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, २ पुस
उर्लाबारी जेसीज २०२३ को अध्यक्षमा सीताराम ओझा सर्वसम्मत चयन भएका छन् । शनिबार सम्पन्न मनोनयन दर्तामा अध्यक्ष पदमा ओझाको मात्र उम्मेद्वारी परेपछि उनी सर्वसम्मत् चयन भएका हुन् ।
यस्तै, कार्यकारिणी उपाध्यक्षमा भूपाल काफ्ले र सनम श्रेष्ठ, उपाध्यक्षमा पोषण आचार्य, लक्ष्मण दाहाल, साजन कुँवर, फुर्वा तामाङ र जनसम्पर्क अधिकारीमा रक्षा पौडेल सुवेदी सर्वसम्मत् भएका छन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय