About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, २७ मंसिर
पुराना गाडीका कारण समस्या भोग्दै आएको इलाका प्रहरी कार्यालयमा नयाँ गाडी प्राप्त भएको छ । इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक मिलन थापाको पहलमा आज गाडी ल्याइएको हो ।
उर्लाबारी प्रहरीमा दुई वटा गाडी भएपनि पुराना ती गाडी बारम्बार बिग्रिएर समस्या हुँदै आएको थियो । नयाँ गाडी आएपछि सहजता भएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय