About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, २३ मंसिर
ब्राजिललाई पेनाल्टी सुटआउटमा हराउँदै क्रोएसिया विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो क्वाटरफाइनल खेलमा साविक उपविजेता क्रोएसियाले पेनाल्टी सुटआउटमा ४–२ गोलको नतिजमा ब्राजिलाई हराएको हो ।
निर्धारित समय गोलरहित बराबरीमा सकिएको खेलको अतिरिक्त समयमा नेइमारले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । अतिरिक्त समयको पहिलो हाफको इन्जुरी समयमा नेइमारको गोलमा लिएको अग्रतालाई ब्राजिलले बचाइराख्न सकेन । क्रोएसियाका ब्रुनो पेटकोभिचले खेलको ११७ औं मिनेटमा बराबरी गोल फर्काएका थिए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय