About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

दमक, ७ मंसिर
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा झापा–१ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । अघिल्ला दुई निर्वाचनमा पराजय बेहोरेका शर्मा तेश्रो पटक भने हारको ‘ह्याट्रिक’बाट जोगिएका छन् । यसपटक उनी फराकिलो मतान्तरले विजयी भएका छन् ।
उनले एमालेका स्थायी कमिटी सदस्य अग्निप्रसाद खरेललाई १४ हजार २७५ मतान्तरले पराजित गरेका छन् । शर्माले ३९ हजार ६२४ मत पाउँदा खरेलले २५ हजार ३४९ मत पाएका छन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय