About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, ७ मंसिर
मोरङ क्षेत्र नं. १ (१) प्रदेशसभा सदस्यमा निवर्तमान सांसद कुशल लिम्बू नेकपा एमालेका उमाकान्त गौतमभन्दा झण्डै दुई हजार मतले पछि परेका छन् ।
भर्खरै प्राप्त अपडेट अनुसार गौतमले ९०४६ मत प्राप्त गर्दा नेकपा माओवादी केन्द्रका कुशलले ७०९३ मत पाएका छन् । यो क्षेत्रमा राप्रपाका पूर्ण वाइवाले ५१०६, मंगोल नेशनल अर्गनाइजेशनका शिवकुमार राईले १५०८, स्वतन्त्र उम्मेद्वार खड्गबहादुर थापाले ६४३ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अर्जुनसिंह लिम्बूले ६७१ मत प्राप्त गरेका छन् । यो क्षेत्रमा अब करिब १२ हजार मत गणना गर्न बाँकी रहेको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय