About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

मोरङ, ६ मंसिर
प्रतिनिधिसभाका २८ निर्वाचन क्षेत्र रहेको प्रदेश १ मा पहिलो पटक उदयपुर २ को अन्तिम नतिजा प्रकाशित भएको छ । उदयपुर–२ मा नेकपा एमालेका अम्बरबहादुर रायामाझी प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका छन् । उनले १५ हजार २५१ मत प्राप्त गरी विजयी भएका हुन् ।
रायामाझीका प्रतिद्वन्द्वी नेकपा एसका जगन्नाथ खतिवडाले १२ हजार ८९३ मत प्राप्त गरे । यस्तै, स्वतन्त्र उम्मेद्वारी दिएका रामकुमार राईले १० हजार ३७९ मत ल्याए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय