About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, ६ मंसिर
मोरङ क्षेत्र नं. १ मा नेकपा एमालेका उम्मेद्वार घनश्याम खतिवडाले अग्रता कायमै राखेका छन् । पछिल्लो मतपरिणाम अनुसार सत्ता गठबन्धनबाट उम्मेद्वार बनेका डिगबहादुर लिम्बूलाई ७०९ मत अन्तरले पछि पार्दै खतिवडाले अग्रस्थान कायम गरेका हुन् ।
अहिले ११ः३० बजेसम्मको मतगणना अनुसार एमाले उम्मेद्वार खतिवडाले २ हजार ७४१ मत ल्याएका छन् भने काँग्रेसका लिम्बूले २ हजार ३२ मत प्राप्त गरेका छन् । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका कमलबहादुर श्रेष्ठले १ हजार २२७, राप्रपाका होमनाथ गौतमले ७४८, मंगोल नेशनल अर्गनाइजेशनका सुरज लिम्बूले २१३, हाम्रो नेपाली पार्टीका राजेन्द्र पौडेलले ६० मत प्राप्त गरेका छन् ।

 

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय