About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, ४ मंसिर
मोरङ क्षेत्र नं. १ मा ६१ प्रतिशत मत खसेको प्रारम्भिक तथ्यांक प्राप्त भएको छ । कुल मतदाता १ लाख २३ हजार ६१५ मध्ये ७५ हजार ८७१ मत खसेको छ ।
यो ६१.३७ प्रतिशत हो । केराबारीमा १४५५८, उर्लाबारीमा २७६४१, लेटाङमा १८७५० र मिक्लाजुङमा १४९२२ मत खसेको छ । निर्वाचन अधिकृतको कार्यालयको आधिकारिक तथ्यांक आउन बाँकी रहेकाले केही तलमाथि हुन सक्छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय