About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

 

बेलवारी,मोरङ क्षेत्र नम्बर ३ (१) को प्रदेशसभाका लागि नेपाली काँग्रेसका तर्फबाट बेलबारी ८ निवासी मानबहादुर लिम्बू उम्मेदवार बन्नुभएको छ । उहाँले बेलबारी स्थित निर्वाचन कार्यालयमा मनोनयन दर्ता गराउनुभयो ।मोरङ क्षेत्र नम्बर ३ (१) का उम्मेदवार तथा प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षणमन्त्री शेखरचन्द्र थापाको मृत्यु भएपछि नेपाली काँग्रेसको तर्फबाट नयाँ उम्मेदवारको मनोनयन गरिएको हो । अब उहाँको एमालेका दिलीप राईसँग प्रतिष्पर्धा हुने छ । लिम्वू नेपाली काँग्रेस महाधिबेशन प्रतिनिधि सुब्बा नेपाल बिद्यार्थी संघ मोरगका पूर्व सभापति रहिसक्नुभएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय