About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौ,सरकारले शताब्दीपुरुष सत्यमोहन जोशीको निधनको शोकमा भोली कातिक १ गते सार्वजनिक बिदा दिएको छ ।गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले विज्ञप्ति जारी भोली मंगलबार देशभर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिनुभएको हो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय