About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, ३० असोज
निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको समानुपातिक तर्फको वास्तविक मतपत्रको नमुना सार्वजनिक गरेको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फबाट निर्वाचित हुने ११० प्रतिनिधि सभा सदस्यका लागि एउटा र बाँकी सात प्रदेश अलग–अलग वास्तविक मतपत्रको नमुना सार्वजनिकका गरेको हो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय