About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं, २८ असोज
मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको प्रत्यक्ष तर्फको मतपत्र छपाइको काम सुरु भएको छ । जनक शिक्षा सामग्री केन्द्रको छापाखानामा नेपाली सेनाको सुरक्षा घेराका बीच मतपत्र छपाई सुरु गरिएको निर्वाचन आयोगले जनाएको छ ।
प्रत्यक्ष तर्फको मतपत्र झन्डै १ महिनाभित्र प्रकाशन गरिसक्ने आयोगको तयारी छ । आयोगले समानुपातिक प्रणाली तर्फको झन्डै २ करोड हाराहारीको मतपत्र छपाई गरिसकेको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय