About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, २३ असाेज
नेकपा एमालेका प्रदेश कमिटी सदस्य राजेन्द्रप्रसाद पाैडेलले हाम्रो नेपाली पार्टीबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् ।
एमाले १ नं प्रदेश कमिटी सदस्य उनले माेरङ १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका हुन् । नेकपा एमालेबाट उम्मेद्वारका आकांक्षी पाैडेलले आजै फेसबुकमा पार्टीका आधिकारिक उम्मेदवारलाई सघाउने लेखेपनि उम्मेदवारी दिने अन्तिम समयमा वारेश मार्फत उम्मेदवारी दिएका हुन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय