About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं, २२ असोज
सत्ता गठबन्धनको सहमति अनुसार नेकपा एकीकृत समाजवादीले प्रतिनिधिसभामा १९ स्थानमा उम्मेद्वारी दिने भएको छ । नेकपा एसले उम्मेद्वारको टुंगो लगाइसकेको छ ।

यी हुन् नेकपा एसबाट प्रतिनिधिसभा सदस्य उम्मेद्वारः

१. इलाम क्षेत्र नं. १ः झलनाथ खनाल
२. उदयपुर क्षेत्र नं २ः जगन्नाथ खतिवडा
३. रौतहट क्षेत्र नं १ः माधवकुमार नेपाल
४. बारा क्षेत्र नं ४ः कृष्णकुमार (किसान) श्रेष्ठ
५. काठमाडौं क्षेत्र नं ८ः जीवनराम श्रेष्ठ
६. ललितपुर क्षेत्र नं २ः कृष्णलाल महर्जन
७. धादिङ क्षेत्र नं १ः राजेन्द्रप्रसाद पाण्डे
८. मकवानपुर क्षेत्र नं. २ः विरोध खतिवडा
९. कास्की क्षेत्र नं २ः श्रीनाथ बराल
१०. गुल्मी क्षेत्र नं. २ः रामकुमारी झाँक्री
११. पाल्पा क्षेत्र नं २ः सोमप्रसाद पाण्डे
१२. रुपन्देही क्षेत्र नं २ः राजु गुरुङ
१३. दाङ क्षेत्र नं १ः मेटमणि चौधरी
१४. सल्यानः प्रकाश ज्वाला
१५. डोल्पाः धनबहादुर बुढा मगर
१६. दैलेख क्षेत्र नं १ः अम्बरबहादुर थापा
१७. अछाम क्षेत्र नं. १ः शेरबहादुर कुवँर
१८. बझाङः भानुभक्त जोशी
१९. डोटीः प्रेमबहादुर आले

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय