About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

 

इटहरी,मोरगको सुन्दरहरैचा नगरपालिकाकी नगरमाता ११४ बर्षिया महेश्वरा अधिकारीको निधन भएको छ । गोठगाँउ स्थित आफनै निवासमा बिहान पौने ८ बजे निधन भएको हो । उहाँका छ जना छोरा छोरी मध्ये अहिले कान्छा छोरा र कान्छी छोरी मात्र जिवित हुनुहुन्छ । नगरमाता अधिकारीको आजै इटहरी स्थित बुढीगंगा जमुनामुक्ति घाटमा अन्तिम संस्कार गरिएको छ । ११४ बर्ष सम्म पनि उहाँमा कुनै दीर्घरोग नरहेको उहाँका नाती पत्रकार खेमचन्द्र अधिकारीले बताउनुभयो । ११४ बर्षिया अधिकारीलाई सुन्दरहरैचा नगरपालिकाले नगरमाता भनेर सम्मान गरेको थियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय