About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं, ५ साउन
कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि हुने भएको छ । मंगलबार बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले साउन ३१ गतेबाट परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।
भदौ ९ गतेसम्म सञ्चालन हुने परीक्षा गत वर्ष जस्तै यस वर्ष पनि विद्यार्थीले सम्बन्धित विद्यालयबाटै दिन पाउनेछन् । गत जेठ २६ गते तय भएको परीक्षा दोस्रो लहरको कोरोना संक्रमणको तीव्र गतिमा फैलन थालेपछि स्थगित भएको थियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय