About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

दमक, २० भदौ
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा सदस्यको उम्मेद्वार सिफारिस भएका छन् । आज बसेको क्षेत्रीय समन्वय कमिटीको बैठकले ओलीको एकल नाम सिफारिस गरेको हो ।
नेकपा एमालेले भावी प्रधानमन्त्रीको रुपमा अघि सारेका अध्यक्ष ओलीलाई आगामी निर्वाचनको संघीय सांसदका लागि सर्वसम्मत रुपमा सिफारिस गर्ने निर्णय भएको क्षेत्रीय संयोजक तुलसी कार्कीले जानकारी दिए । ओली २०७४ मा सोही क्षेत्रबाट निर्वाचित सांसद हुन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय