About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं, ४ साउन
सरकारले साउन ६ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले सार्वजनिक विदा दिने निर्णय गरेको हो । सो दिन मुस्लिम धर्मावम्लीको पर्व बकर इद पर्ने भएकोले सो अवसरमा सार्वजनिक बिदा दिइएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय