काठमाडौं, १४ भदौ
राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । नतिजा सार्वजनिक गर्नका लागि दिउँसो तीन बजे बोर्ड बैठक बोलाइएको एक सदस्यले जानकारी दिए । कक्षा १२ को परीक्षा गत जेठमा भएको थियो ।

© 2023, All right reserved to Nepali Portal
Made with ❤️ By Gorkhaly Labs