
काठमाडौं, ३ साउन
नेकपा एमालेका २२ सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा एमालेका माधव नेपाल पक्ष मात्र नभई केपी ओली पक्षका सांसदले पनि मत दिएका छन् । ओली समूहका चार सांसदले देउवालाई मत दिएका छन् ।
देउवाले प्रतिनिधिसभामा १६५ मत पाएर विश्वासको मत लिएका छन् । देउवालाई विश्वासको मत दिने सांसदहरुको नामावली ः
१. माधवकुमार नेपाल
२. विरोध खतिवडा
३. जीवनराम श्रेष्ठ
४. कल्याणी खड्का
५. मेटमणि चौधरी
६. भवानी खापुङ
७. मुकुन्द न्यौपाने
८. पार्वती विशुंखे
९. हिरा केसी
१०. कृष्णकुमार श्रेष्ठ किसान (ओली समूह)
११. गोपाल बम (ओली समूह)
१२. प्रेमबहादुर आले (ओली समूह)
१३. धनबहादुर बुढा (ओली समूह)
१४. विना बुढाथोकी
१५. सरला यादव
१६. पुष्पाकुमारी कर्ण
१७. लक्ष्मी चौधरी
१८. निरादेवी जैरु
१९. रामकुमारी झाँक्री
२०. कलिला खातुन
२१. सविना हुसेन
२२. कृष्णलाल महर्जन



