About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं, २५ साउन
कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ८६८ जना संक्रमित थपिएका छन् ।
६ हजार ७०५ जनाको परीक्षणमा ८६८ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ४१४ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ३७ हजार ६३० पुगेको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय