About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं, २३ साउन
नेपालमा पछिल्लो २४ घण्टामा ९३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो अवधिमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा ५ हजार ३५१ जनाको परीक्षणमा ९३४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार ६८६ पुगेको छ । पछिल्लो २४ घण्टामा ४७० जना संक्रमणमुक्त भएका छन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय