About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं, १९ साउन
आगामी मंसिर ४ गते प्रदेश र प्रतिनिधिसभाको निर्वाचन गर्ने सरकारले निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश र प्रतिनिधि सभा निर्वाचन एकै चरणमा मंसिर ४ गते गर्ने निर्णय गरेको हो ।
यसअघि बुधबार सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु मंसिर ४ मा प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्न सहमत भएका थिए । निर्वाचन आयोगले मंसिर २ गते निर्वाचन गर्ने प्रस्ताव गरेको थियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय