About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं, १६ साउन
नेपालमा पछिल्लो समय कोरोना संक्रमण दैनिक बढिरहेको छ । हिजो ६२० जनामा संक्रमण पुष्टि भएकोमा आज ८९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ९०९ परीक्षणमा ८९५ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा २६४ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय