काठमाडौँ, ९ साउन
मन्त्रीपरिषदको बैठकले चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसीलाई नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले केसीलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो ।
केसी आगामी दुई वर्षको लागि बोर्ड अध्यक्षमा नियुक्त भएका हुन् ।

© 2023, All right reserved to Nepali Portal
Made with ❤️ By Gorkhaly Labs