About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौँ, ९ साउन
मन्त्रीपरिषदको बैठकले चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसीलाई नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले केसीलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो ।
केसी आगामी दुई वर्षको लागि बोर्ड अध्यक्षमा नियुक्त भएका हुन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय