About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, ५ साउन   प्रदेश १ को नाम लिम्बुवान–किरात हुनुपर्ने माग गर्दै प्रदर्शन भएको छ ।

पहिचानका आधारमा प्रदेशको नाम घोषणा गर्न माग गर्दै विभिन्न जिल्लाबाट विराटनगर आएका पहिचानवादीहरुले आज मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा पहिचानवादी विभिन्न ३० संगठनका नेता कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।  प्रदेश १ को नामकरणको विषय अहिले पेचिलो बन्दै गएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय