About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, २६ असार
विराटनगर महानगरपालिकाको दोस्रो नगरसभा बैठकले न्यायिक समिति गठन गरेको छ । उपमेयर शिल्पा कार्की संयोजक रहने न्यायिक समितिको दुई जना सदस्य नगरसभाले चयन गरेको हो ।
सदस्यमा वडा नम्बर ११ का वडाध्यक्ष तिथेन्द्र न्यौपाने र वडा नम्बर ९ की वडा सदस्य रुपा देउजा चयन भएका छन् । न्यौपाने नेकपा एमाले र देउजा नेपाली काँग्रेसबाट निर्वाचित हुन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय