About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

मधुमल्ला, १० असार  । नेकपा माओवादी केन्द्रका युवा नेता तथा मोरङको मिक्लाजुङ गाउँपालिकाका उपाध्यक्ष दिनेश पौडेलले आफुले पाउने सेवा सुविधा समाजिक सेवामा खर्चिने घोषणा गरेका छन् ।
उनले आफुले पाउने सेवासुविधाबाट मिक्लाजुङबासी अतिविपन्नहरुको शिक्षा, स्वास्थ्यलगायत सामाजिक क्षेत्रमा लगानी गर्ने घोषणा गरेका हुन् । मिक्लाजुङबासीको सेवामा इमान्दारितापूर्वक लागि पर्ने उनको भनाई छ । जनताको सेवक बन्न आफु उपाध्यक्षमा बनेको उल्लेख गर्दै मिक्लाजुङ गाउँपालिका क्षेत्रका विकासमा कटिबद्ध भएर लाग्ने उनले उद्घोष गरे ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय