
काठमाण्डाै – अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को अध्यक्षमा पंकजविक्रम नेम्वाङ निर्वाचित भएका छन् ।
आज भएकाे चुनावमा कर्माछिरिङ शेर्पालाई हराउँदै नेम्वाङ विजयी भएका हुन् । नेम्वाङले ४५, शेर्पाले ३९ प्राप्त गरे । नेम्वाङ यसअघि वरिष्ठ उपाध्यक्ष र शेर्पा अध्यक्ष थिए। चुनावमा ८४ मत खसेकाे थियाे ।