About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं -नेपाल आयल निगमले पेट्रोलको मूल्य लिटरमै २१ रुपैयाँले वृद्धि गरेको छ।
यो वृद्धिसँगै पेट्रोल लिटरको १ सय ९९ रुपैयाँ पुगेको छ । गएराती देखि आयल निगमले यस प्रकारको मूल्य वृद्धि गरेको हो ।
पेट्रोलसँगै डिजेल र मट्टीतेलको खुद्रा बिक्री मूल्य २७ रुपैयाँ प्रतिलिटरले बढेर १९२ रुपैयाँ पुगेको छ।
निगमका अनुसार हवाइ इन्धन १९ रुपैयाँ लिटरमा बढ्दा १८५ रुपैयाँ, बाह्य हवाइ इन्धन तर्फ अमेरिकी डलर सयले वृद्धि हुँदा प्रतिकिलोलिटर अमेरिकी डलर १ हजार ६ सय ४५ कायम भएको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय