About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, १ असार
मोरङको उर्लाबारी नगरपालिकाले धिमाल जातिलाई पहिलो जाति घोषणा गर्ने निर्णय गरेको छ । विहिबार सम्पन्न सातौं नगरसभाले धिमाल जातिलाई पहिलो जाति घोषणा गर्ने सर्वसम्मत् निर्णय गरेको हो ।
नेपालको संविधान २०७२ को अनुसूची ८ मा उल्लेख भएअनुसार धारा ५७ को उपधारा (२), धारा २१४ को उपधारा (२), धारा २२१ को उपधारा(२) र धारा २२६ को उपधारा (१) लाई आधार मानी प्राचीनकालदेखि बसोबास गर्ने जातिलाई प्रथम नागरिक घोषणा गर्न सकिने प्रावधान रहेको छ । त्यसैलाई आधार मान्दै धिमाल जातिलाई उर्लाबारी नगरपालिकाको पहिलो जाति घोषणा गर्ने निर्णय गरिएको नगर प्रमुख खड्ग फागोले बताए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय