
उर्लाबारी, २ असार
आगामी नोभेम्बर २१ (मंसिर ५ गते) देखि सुरु हुने विश्वकप फुटबलको खेल तालिका सार्वजनिक भएको छ । कतारमा हुने विश्वकपमा विभिन्न आठ समूहमा ३२ टोलीलाई बाँडफाँट गरिएको छ । नोभेम्बर २१ मा पहिलो खेल पहिलो खेलमा सेनेगल र नेदरल्यान्ड्सबीच हुने छ ।
समूह चरणका खेलहरु प्रत्येक दिन नेपाली समय अनुसार दिउँसो ३ः४५, साँझ ६ः४५, राति ९ः४५ र राति १२ः४५ मा हुने तालिका सार्वजनिक भएको छ ।
यस्ता छन् समूहहरु
समूह ‘ए’ कतार, नेदरल्यान्ड, सेनेगल, इक्वेडर
समूह ‘बी’ इङ्ल्यान्ड, अमेरिका, इरान, वेल्स
समूह ‘सी’ अर्जेन्टिना, मेक्सिको, पोल्याण्ड, साउदी अरेबिया
समूह ‘डी’ फ्रान्स, डेनमार्क, ट्यूनिसिया, अष्ट्रेलिया
समूह ‘ई’ स्पेन, जर्मनी, जापान, कोष्टारिका
समूह ‘एफ’ बेल्जियम, क्यानडा, क्रोएसिया, मोरक्को
समूह ‘जी’ ब्राजिल, स्वीटजरल्यान्ड, सर्बिया, क्यामरून
समूह ‘एच’ पोर्चुगल, उरुग्वे, दक्षिण कोरिया, घाना




यस्तो छ समूह चरणको खेल तालिकाका र नेपाली समय
२०२२ नोभेम्बर २१
सेनेगल भर्सेस नेदरल्यान्ड्स दिउँसो ३ः४५
इङ्ल्यान्ड भर्सेस इरान साँझ ६ः४५
कतार भर्सेस इक्वेडर राति ९ः४५
नोभेम्बर २२
अमेरिका भर्सेस वेल्स राति १२ः४५
अर्जेन्टिना भर्सेस साउदी अरेविया दिउँसो ३ः४५
डेनमार्क भर्सेस टुनिसिया साँझ ६ः ४५
मेक्सिको भर्सेस पोल्यान्ड राति ९ः४५
नोभेम्बर २३
फ्रान्स भर्सेस अष्ट्रेलिया राति १२ः४५
मोरोको भर्सेस क्रोएसिया दिउँसो ३ः४५
जर्मनी भर्सेस जापान साँझ ६ः४५
स्पेन र्भेसस कोस्टारिका राति ९ः४५
नोभेम्बर २४
बेल्जियम भर्सेस क्यानडा राति १२ः४५
स्विजरल्यान्ड भर्सेस क्यामरुन दिउँसो ३ः४५
उरुग्वे भर्सेस दक्षिण कोरिया साँझ ६ः४५
पोर्चुगल भर्सेस घाना राति ९ः४५
नोभेम्बर २५
ब्राजिल भर्सेस सर्बिया राति १२ः४५
वेल्स भर्सेस इरान दिउँसो ३ः४५
कतार भर्सेस सेनेगल साँझ ६ः४५
नेदरल्यान्ड भर्सेस इक्वेडर राति ९ः४५
नोभेम्बर २६
इङ्ल्यान्ड भर्सेस अमेरिका राति १२ः४५
टुनिसिया भर्सेस अष्ट्रेलिया दिउँसो ३ः४५
पोल्यान्ड भर्सेस साउदी अरेविया साँझ ६ः४५
फ्रान्स भर्सेस डेनमार्क राति ९ः४५
नोभेम्बर २७
अर्जेन्टिना भर्सेस मेक्सिको राति १२ः४५
जापान भर्सेस कोस्टारिका दिउँसो ३ः४५
बेल्जियम भर्सेस मोरोको साँझ ६ः४५
क्रिएसिया भर्सेस क्यानडा राति ९ः४५
नोभेम्बर २८
स्पेन भर्सेस जर्मनी राति १२ः४५
क्यामरोन भर्सेस सर्बिया दिउँसो ३ः४५
दक्षिण कोरिया भर्सेस घाना साँझ ६ः४५
ब्राजिल भर्सेस स्विजरल्यान्ड राति ९ः४५
नोभेम्बर २९
पोर्चुगल भर्सेस उरुग्वे राति १२ः४५
इक्वेडर भर्सेस सेनेगल राति ८ः४५
नेदरल्यान्ड्स भर्सेस कतार राति ८ः४५
नोभेम्बर ३०
इरान भर्सेस अमेरिका राति १२ः४५
वेल्स भर्सेस इङ्ल्यान्ड राति १२ः४५
टुनिसिया भर्सेस फ्रान्स राति ८ः४५
अष्ट्रेलिया भर्सेस डेनमार्क राति ८ः४५
डिसेम्बर १
पोल्यान्ड भर्सेस अर्जेन्टिना राति १२ः४५
साउदी अरेविया भर्सेस मेक्सिको राति १२ः४५
क्रोएसिया भर्सेस बेल्जियम राति ८ः४५
क्यानडा भर्सेस मोरोको राति ८ः४५
डिसेम्बर २
जापान भर्सेस स्पेन राति १२ः४५
कोस्टा रिका भर्सेस जर्मनी राति १२ः४५
दक्षिण अफ्रिका भर्सेस पोर्चुगल राति ८ः४५
घाना भर्सेस उरुग्वे ८ः४५
डिसेम्बर ३
सर्बिया भर्सेस स्विजरल्यान्ड राति १२ः४५
क्यामरोन भर्सेस ब्राजिल राति १२ः४५