About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

सुनसरी – सुनसरीमा चुरोटको निहुँमा दाजुले भाईको हत्या गरेका छन । हत्याको आरोपमा बराहक्षेत्र नगरपालिका–४ कौवाखोज बस्ने ३० वर्षीय देबराज धामीलाई प्रहरीले पक्राउ गरेको छ।चुरोटको निहुँमा झगडा भएपछि १८ वर्षीय भाइ देवकुमार धामीलाई दाजुले बञ्चरो प्रहार गरेको प्रहरीले जनाएको छ । गम्भीर घाइते देवकुमारको वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा ज्यान गएको हो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय