About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

इटहरी,राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको १७ ओै स्थापना दिवसको अवसरमा इटहरीमा ३३ जनाले रक्तदान गरेका छन । महासंघ प्रदेश नं. १ कार्य समितिले आयोजना गरेको कार्यक्रममा ३३ जनाले रक्तदान गरेका हुन । संकलित रगत ब्लड बैक बिराटनगरमा जम्मा गरिएको महासंघ प्रदेश १ अध्यक्ष राम कुमार धमलाले जानकारी दिनुभयो । महासंघले सरकारले रगतजन्य पदार्थको मूल्य वढाएकोमा बिरोध जनाएको छ । रगत निशूल्क गर्न महासंघको माग छ । महासंघ प्रदेश अध्यक्ष धमलाका अनुसार प्रदेश १का जिल्लाहरुमा रक्तदान, वृद्वाश्रम, अस्पतालमा फलफुल वितरण, स्वास्थ्य सम्वन्धि सचेतना कार्यक्रम, स्वास्थ्य संस्था सरसफाइ तथा वृक्षारोपण कार्यक्रम गरि स्थापना दिवस मनाइएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय