About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, २२ जेठ
बाग्मती प्रदेशका पूर्व मूख्यमन्त्री डोरमणि पौडेलले उर्लाबारीस्थित अरनिको हस्पिटलको निरीक्षक गरेका छन् । अस्पताल निरीक्षण गर्न आएका पौडेललाई हस्पिटलका अध्यक्ष लोलिम पोमू लिम्बूले स्वागत गरे ।
प्रदेश १ को भ्रमणमा रहेका पौडेल आज दिउँसो अरनिको हस्पिटलमा आएर सेवा सुविधाका बारेमा जानकारी लिएका हुन् ।
सो अवसरमा पूर्व मुख्यमन्त्री पौडेलसँगै बाग्मती प्रदेशकी सांसद जुनेली श्रेष्ठलगायत नेताहरुको सहभागिता रहेको थियो । निरीक्षणका क्रममा अस्पतालका अध्यक्ष लोलिम पोमू लिम्बू र डा. सन्दीप अधिकारीले अस्पतालले प्रदान गर्दै आएको सेवाका बारेमा जानकारी गराएका थिए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय